हिमालय स्पोर्ट्सको स्वामित्वमा धरानको टिम, दयाहाङ र केन्द्र लिम्बु पनि साझेदार
११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान टिमको स्वामित्व हिमालय स्पोर्ट्सले लिएको छ ।
आगामी फागुन १ गतेदखि सुरु गर्ने भनिएको एनएफएलका लागि शुक्रबार तीन नयाँ टोलीको नाम घोषणा गरिएको हो …