सहकारी प्रकरण: रास्वपाका सभापति लामिछाने धरौटी बुझाएर आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन् । उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी शुक्रबार लामिछाने रिहा हुने भएका हुन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएका कारण बिहीबार रिहा हुन सकेका थिएनन् ।उच्चका न्यायाधीशद्वय वासुदेव आचार्य […]