सेयर बजार १२.८३ अंक घट्यो, कारोबार रकम समेत खुम्चियो

१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो । ‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै …