हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रु एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ।