काठमाडाैं । राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको […]