टिकटकबाट ठगी गरेको आरोपमा स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
७ चैत, स्याङ्जा । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक युवकलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी …