यी सात देश परे इरानको निशानामा, कहाँ कति क्षति?

उनले खाडीका विभिन्न मुलुकहरूसँग पनि कुराकानी भएको र उनीहरूमाथि आक्रमण गर्ने इरानको कुनै उद्धेश्य नभएको, केबल आत्मरक्षाका लागि त्यहाँका अमेरिकी सैन्य अड्डाहरूमा हमला गरेको भनेका छन्।