Use App
Read now
(current)
Download
shilapatra.com
1 महिना पहिले
कैलालीमा मतपेटिका संकलन गरिँदै, कहिले सुरु हुन्छ गणना ?
सबै क्षेत्रमा मतपेटिका मतगणना स्थलमा पुर्याउन थालिएको निर्वाचन कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सहमति जुटे आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत भुवन थापाले जानकारी दिए ।
पूर्ण विवरण