सरकारको १०० बुँदे प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न विश्व बैंक इच्छुक

स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता र विश्व बैंकका निर्देशक डेभिड सिस्लेनबिच शिष्टाचार भेटवार्ता भएको छ ।