कराते लिग वान प्रिमियरमा एरिकालाई लगातार दोस्रो रजत पदक

चीनकाे लेसनमा जारी कराते वान प्रिमियर लिगमा एरिका गुरुङले लगातार दोस्रोपटक रजत पदक जितेकी छन् ।