काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई १९६ रनको लक्ष्य दिएको छ । वानखेडे मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो। टोलीका लागि ओपनर क्विन्टन डी ककले शानदार शतक प्रहार […]