बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ फर्किन थालेका छन्। यसका कारण मुख्य सडकहरूमा लामो ट्राफिक जाम देखिएको छ। शुक्रबार बिहानदेखि बेरुतका दक्षिणी क्षेत्रहरू तथा दक्षिणी शहर र गाउँतर्फ मानिसहरूको आवागमन तीव्र भएको छ। बेरुत–सिडोन–टायर जोड्ने तटीय राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ। लेबनानको सिडोन शहरमा युद्धविराम लागू भएसँगै शुक्रबार बिहान विस्थापितहरू […]