अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल हाडजोर्नीसम्बन्धी शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालका अनुसार शल्यक्रिया गरिएका अधिकांश बिरामी डोटी जिल्लाका रहेका छन् । अस्पतालमा उपचार गरिएका बिरामीमध्ये ५ देखि ७ वर्ष उमेरका चार बालबालिकामा कोहिनोको सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर देखिएको थियो । त्यस्तै, १५ वर्षीय एक किशोरको देब्रे हातको नाडी फ्र्याक्चर […]