यी हुन् सरकार र राजनीतिक दलसँग छलफलमा बस्ने जेनजी प्रतिनिधि

काठमाडौं। सरकार र राजनीतिक दलसँग छलफलमा १३ जना जेनजी प्रतिनिध बस्ने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले दिएको जानकारीअनुसार केही समयमा सरकारले राजनीतिक दल र जेनजीसँग पहिलोपटक एकै ठाउँमा संवाद गर्न लागेको हो । छलफलमा जेनजीका तर्फबाट मोनिका निरौला‚रक्षा बम‚ पुरुषोत्तम यादव बस्न लागेका हुन् । यस्तै सामना लावती‚ खेमराज साउँद‚ उपअर्जुन चाम्लिङ‚ भोजविक्रम थापा‚ […]