कवि मुकुलले ल्याए ‘एक अस्तित्व आलाप’ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कवि मुकुल दाहालको कविता संग्रह ‘एक अस्तित्व आलाप’ पाठकमाझ आएको छ । यो कृत्तिको तिहारको अवसर पारेर काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको थियो -