काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले गत भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनलाई शासकीय अनैतिकता र असक्षमताको परिणाम भनेको छ। रास्वपाले यो आन्दोलन अप्रत्याशित र आश्चर्यजनक दुवै नभएको टिप्पणीसमेत कार्यवाहक सभापति डीपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् भनेको छ। रास्वपाले ढिलो चाँडो यस्तो हुनसक्ने भन्ने आशंका पहिले नै गरेको उल्लेख गर्दै सरकारलाई निरन्तर सचेत […]