काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् । उनले मुलुकमा निरकुंशता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए । जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै […]