सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

९ मंसिर, काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी …