लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना लागू हुँदै

काठमाडौं ।  लागूऔषध दुब्र्यसनीको संख्या दैनिक रुपमा बढ्न थालेपछि गृह मन्त्रालयले भोलि अर्थात् २०७९ वैशाख १ देखि लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना लागू गर्ने भएको छ । लागूऔषध खरिदबिक्री र सेवनलाई पूर्ण रुपमा रोक्न संघ, प्रदेश, जिल्ला र स्थानीय तहलाई सक्रिय गर्न मन्त्रालयले तीनै तहका सुरक्षा निकाय, मन्त्रालयअन्तर्गतका विभिन्न निकाय र सरोकारवालासँग छलफल गरी […]

सम्बन्धित सामग्री

नेपालमा ५ हजार लागूऔषध प्रयोगकर्ता उपचाररत

हाल नेपालमा लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना ‘रिह्याब सेन्टर’मा उपचाररत रहेको गृह मन्त्रालयले जनाएको छ । लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सार्वजनिक गर्दै गृहले लागूऔषध प्रयोग गर्नेमध्ये ५ हजार जना उपचाररत रहेको र १ हजार जनाले मौखिक उपचार पद्धतिबाट सेवा लिइरहेको जनाएको हो ।