रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]