चीनले फेरि भन्यो–दुवै पक्ष (रुस र युक्रेन) ले उच्चतम संयम अपनाउनु पर्छ

चीनले फेरि पनि दुवै पक्ष (युक्रेन र रुस) लाई ‘उच्चतम संयम’ चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनसँग रोममा भएको चिनियाँ शीर्ष कूटनीतिज्ञ याङ जिचीभएको छलफलको क्रममा चीनले संयमतामा जोड दिएको बेइजिङले जारी गरेको वक्तव्यमा उल्लेख छ । चीनले जारी गरेको वक्तव्यमा याङले ‘सबै पक्षले उच्चतम संयम अपनाएर सर्वसाधारणको सुरक्षा गर्नु पर्ने […]

सम्बन्धित सामग्री

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

काठमाडौँ,२४ पुष । टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ । बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उनका […]

जमिनमा रुस भन्दा युक्रेन बलियो

काठमाडौँ – रुस र युक्रेन बीचको युद्ध भएको आठ महिना भएको छ। यो आठ महिनामा रुसले चाहे जस्तो परिणाम आएको छैन। संसारका धेरै जनाले सोचे जस्तो युक्रेन कमजोर पनि देखिएको छैन। युद्धको सुरुवाती समयमा रुसी सेना हाबी हुँदै जताततै धावा बोल्दै गएका थिए। पूर्वका धेरै क्षेत्र सुरुवाती दिनमा युक्रेनले गुमाएपछि केही दिनमा पुरै युक्रेन नै […]

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो।शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालमा मात्र नभई भारतलगायत अन्य देशमा समेत अक्सिजेनेटरको अभाव रहेको

रुस र युक्रेन जानुअघि संयुक्त राष्ट्रसंघका महासचिवले टर्कीको भ्रमण गर्ने

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमण अन्त्यको पहलस्वरुप रुस र युक्रेनको भ्रमणमा जान लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले टर्कीको पनि भ्रमण गर्ने भएका छन् । उनले रुस र युक्रेन जानुअघि टर्कीको भ्रमण गर्ने संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी सोमबार टर्कीको राजधानी अंकारा पुग्ने बीबीसीले जनाएको छ । त्यहाँ उनले राष्ट्रपति रेजेप […]

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छ

रुस र युक्रेन बीचको तनावले खाने तेलको मूल्य बढ्यो

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।...