सत्ता गठबन्धनलाई चोलेन्द्र फर्कने भय

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएमा २०७४ मा निर्वाचित सांसदहरुको कार्यकाल पूरा भएको मानिने या नमानिने बहस चल्न थालेको छ । सरकार चुनाव घोषणा गर्न यसकारण पनि अलमलमा छ । चुनाव घोषणाले हालको प्रतिनिधि सभा सदस्यहरुको कार्यकाल सकिएमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे के हुन्छ ? प्रश्न उठ्न थालेको छ […]