बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालन

बुटवलमा निमार्ण भइरहेको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने भएको छ ।रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा […]