'कर्णाली उत्सव' मा भाष्करका कर्णाली चिनाउने एकल फोटो प्रदर्शनी

आगामी फागुन २७ देखि २९ सम्म हुने 'कर्णाली उत्सव' मा युवा साइकलयात्री तथा टुरिष्ट गाइड रामचन्द्र वस्नेत (भाष्कर) को एकल फोटो प्रदर्शनी हुने भएको छ।