नगर परिक्रमा गर्दै मेयर नागेश कोइरालासहितको टोली

काठमाडौँ – विराटनगर महानगरपालिकामा नवनिर्वाचित मेयर नागेश कोइरालासहितको टोलीले नगर परिक्रमा गरेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धनतर्फबाट कांग्रेसका विजयी उम्मेदवार कोइरालासहितकाे टाेलीले महानगरको विभिन्न भागको परिक्रमा गरेको हाे। सहिद मैदानबाट सुरु गरिएको र्‍याली अस्पताल चौक हँुदै महानगरको दक्षिणतर्फ रोडशेष चौकबाट भारतीय सीमाको रानी नाकासम्म पुगेको थियो। त्यसपछि र्याली दक्षिणतर्फबाट मुख्यराजमार्ग हुँदै उत्तरतर्फ पुष्पलाल चौकसम्म पुगेर […]