विज्ञ भन्छन्– सरकारले ठूला किसानलाई कृषि अनुदान दिनुहुँदैन

कृषि विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन्। बुधबार काठमाडौंमा भएको ‘जैविक खेती : खाद्य प्रणालीको पुनर्जीवन’ विषयक अन्तरक्रियामा विज्ञहरुले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला...

सम्बन्धित सामग्री

पहुँचवालालाई कृषि अनुदान

समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समूह बनाएर गरेको अध्ययनबाट कृषि अनुदानको जानकारी, प्रक्रिया र सूचनाका बारेमा अधिकांश किसानलाई जानकारी नै नरहेको तथ्य फेला परेको हो ।

कृषि विज्ञ भन्छन् : ठूला किसानलाई सरकारी अनुदान दिनु जरुरी छैन

२ कात्तिक, काठमाडौं । ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बुधवार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् । कृषि विज्ञहरुले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि […]

ठूला किसानलाई 'कृषि अनुदान' आवश्यक छैन : विज्ञ

काठमाण्डौ – विज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन् । आज बुधवार काठमाण्डौमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  कृषि विज्ञहरूले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । उनीहरूले नेपालको कृषि क्षेत्रले देशको अर्थतन्त्...

वैदेशिक रोजगारी गुमाएर फर्केका १ सय ३६ कृषकलाई अनुदान

मनोज भट्ट, महेन्द्रनगर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले कोभिड (१९)का कारण वैदेशिक रोजगारी गुमाएर घर फर्केका कोरोना प्रभावित व्याक्तिहरूलाई सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा एक करोड ७ लाख बराबरको कृषि अनुदान सहयोग प्रदान गरेको छ । पशुविज्ञ केन्द्र कञ्चनपुरले ९ वटै स्थानीय तहमा रहेका तर छिमेकी देश […]