माओवादी केन्द्रले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रीहरुको टुंगो लगाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। सो बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेशजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको साहले बताए। त्यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने माओवादी…

सम्बन्धित सामग्री

गण्डकीको मन्त्री बन्दै मनाङे, आजै शपथको तयारी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

अंकमा सुदृढ बन्दै सत्ता गठबन्धन : उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराएका छन्।...

जनमतकी अनितादेवी साह मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी पुनः सरकारमा सहभागी हुन लागेको छ । सांसद अनितादेवी साह जनमत पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुन लागेकी हुन् ।  उनलाई भोलि बिहान १० बजे...

को–को बन्दै छन् मन्त्री ?

काठमाडौं, चैत १६ । नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा प्रकाशसरण महत सरकारमा जाँदै छन् । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ । कांग्रेसबाट […]

को को बन्दै छन् मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ । कांग्रेसबाट राजेन्द्र केसी, […]

कुन दलबाट को - को बन्दै छन् मन्त्री?

काठमाडौं : सरकारमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याएको छ। नेकपा एमालेले ५ वटा मन्त्रालयमा आफ्ना सांसदको नाम अगाडि सारेको छ। परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रालयमा पदम गिरी, त्यस्तै अन्य दुई मन्त्रालयको लागि सांसद भगवती चौधरी र हरि उप्रेतीको नाम अगाडि सारेको छ। भगवती कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसदमा…

सुदूरपश्चिममा कांग्रेसबाट को बन्दै छन् मन्त्री ?

धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो।यसअघि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आज सरकारमा सहभागी हुने भएको हो। कांग्रेस सरकारमा सहभागी हुँदा संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्न लागेको कांग्रेसका एक नेताले बताए।उनीहरूले आजै शपथ लिने कार्यक्रम रहेको स

ओलीको पार्टी समाप्त भइसक्यो : अध्यक्ष नेपाल

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।

सुदूरपश्चिममा पेचिलो बन्दै एमाले विवाद, माओवादीका नेता–कार्यकर्ता रुष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले भित्रको किचलो झनै पेचिलो बन्दै गएको छ।जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थनसहित एमालेले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुनसमेत निर्देशन समेत दियो। तर, त्यो निर्देशन कार्यन्वयन हुन सकेन। मन्त्रीहरू फिर्ता नभएपछि पार्टीको निर्णय अटेर गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश समितिले ३ मन्त्रीलाई स्पष्टीकरण सोध्यो। स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र माओवाद