सुदूरपश्चिम प्रदेशसभाद्वारा आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेस गरेको थियो ।