एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन लबिइङ

९ मंसिर, चितवन । नेकपा एमालेका केही नेताहरुले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्नुपर्ने माग राख्दै अभियान चलाएका छन् । विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने लबिइङमा एमाले नेताहरु विशाल भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायत सक्रिय छन् । भट्टराईले भने, ‘पदाधिकारीको […]