नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओली प्रतिगामी भएको बताएकी छन् । प्रतिगमनकारी कदम चालेर केपी ओलीले आफूलाई प्रतिगामी र खलनायक बनाएको टिप्पणी गरिन्
काठमाडौँ, ११ पुस। नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आज (आइतबार) माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। सम्बोधन गर्दै उनले भनिन्,‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने बताएकी छिन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसिसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । फतिमाले शुक्रबार सिंहदरबारमा पुगेर भुसालसँग भेट गरेकी हुन् ।
भेटमा एमसिसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन...
नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।
प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए।