चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय,भन्सार विभागबीच बैंकले काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहमा नेपाल बैंकले राजस्व काउन्टर स्थापना गरेर सञ्चालनमा ल्याउने भएको छ । बैंकले भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।विभागको तर्फबाट महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले […]

सम्बन्धित सामग्री

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ ।  सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईल