सुपर चारमा स्थान बनाउन बंगलादेश र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ ।प्रतियोगिताको समूह ‘बी’ बाट अफगानिस्तानले सुपर चारमा स्थान बनाइसकेको छ ।यस समूहको अन्तिम खेलमा जित निकाल्ने टोलीले सुपर चारमा स्थान बन

सम्बन्धित सामग्री

टी–ट्वान्टी विश्वकप : श्रीलंकासँग दोस्रोपटक भिड्दै बंगलादेश

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा प्रवेशका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका श्रीलंका र बंगलादेश आज प्रतिस्पर्धा आमने–सामने हुँदै छन् । अहिले बंगलादेश र श्रीलंका दुवै टोली राम्रो लयमा छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका पराजित भएपछि दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै आफ्नो अघिल्लो चरण प्रवेश...