नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ ।

सम्बन्धित सामग्री

निर्देशनालय खारेजीले शिक्षक नियुक्ति र परीक्षा व्यवस्थापनमा समस्या

निर्देशनालयले प्रक्रिया अगाडि बढाइरहेकै बेला प्रदेश सरकारले निर्देशनालय खारेज गरिदियो। आयोग उत्तीर्ण भएर आएका शिक्षकहरूले ९, फागुनभित्र नियुक्ति पत्र बुझिसक्नुपर्ने कानुनी प्रावधान छ।...

स्वयम् सेवक शिक्षक नियुक्ति विवादले अस्तव्यस्त गुठिचौर

स्वयम् सेवक शिक्षक नियुक्ति विवादले जुम्लाको गुठिचौर गाउँपालिकाको दैनिक कार्यसम्पादन अस्तव्यस्त बनेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढासहितका जनप्रतिनिधिले स्वयम् सेवक शिक्षक राख्नुपर्ने र प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले संघीय कानुनसंँग बाँझिएको र समानीकरण अनुदानको बजेट खर्चिएर शिक्षक भर्ना गर्न नमिल्ने दुवै पक्षको आ–आफ्नै अडानले गाउँपालिका अस्तव्यस्त बनेको हो । शिक्षक भर्नाको विषयलाई लिएर कर्मचारी […]

त्रिविमा क्याम्पस प्रमुख वा विभागीय प्रमुखले आंशिक शिक्षक राख्न नपाउने सहमति

त्रिभुवन विश्वविद्यालयका आंगिक कलेज प्रमुख वा केन्द्रीय विभागी प्रमुखहरुले आफ्नो तजबिजमा अबदेखि शिक्षक नियुक्ति गर्न नपाउने भएका छन्।...

गाउँपालिकाको दबाबमा शिक्षक नियुक्ति

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाको दबाब र प्रभावमा परेर सामुदायिक विद्यालयहरूले शिक्षक नियुक्ति गर्ने गरेका छन्।पार्टीगत दबाबकै कारण कचनकवल गाउँपालिका–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविले राहत कोटाको शिक्षक पदपूर्तिको आह्वान सार्वजनिक सूचना १५ दिनसम्म लुकाएपछि सर्वत्र विरोध सुरु भएको छ।पदपूर्तिको सूचना नियमसंगत नभएपछि स्थानीय शिक्षकले असन्तुष्टि जनाएका छन्। विद्यालयले शिक्षक पदपूर्तिको विज्ञापन खुलाउँदा जारी मितिसहित समयावधि तोकेर सम्बन्धित निकायहरूमा टाँस गर्नुपर्ने

हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्रोत शिक्षक नियुक्त

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको छ । चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ति गरिएको हो । चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजान शिक्षामन्त्रीको निर्देशन

शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्

रिक्त रहेको १६ महिनापछि विद्यालयमा तीन शिक्षक नियुक्ति

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविमा रिक्त रहेको १६ महिनापछि तीन शिक्षक नियुक्ति गरिएको छ। २०६७ साल मंसिरदेखि रिक्त प्रावि राहत दरबन्दीमा दुई जना र निमावि तहको राहत दरबन्दीमा एक जना शिक्षक नियुक्ति गरिएको हो।

अन्तरवार्तामा अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो

शिक्षक नियुक्तिलागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ।