२२ साउन, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाको एउटा फेसबुक पोस्टले बिहीबार साँझ विश्व फुटबलका समर्थकहरु तरंगित भए । त्यो पोस्टमा भनिएको थियो, ‘लियोनल मेस्सी अब क्लबमा रहने छैनन् ।’ तिनै मेस्सी, जसले बार्सिलोना छाड्छन् भन्ने कमैलाई मात्र लागेको थियो । १३ वर्षको उमेरमा बार्सिलोना आवद्ध भएको र सफलताका थुप्रै इतिहास रचेका उनले बार्सिलोनाबाटै सन्यास […]