सेना, प्रहरी तथा कलेजलगायतलाई बहाल कर तिर्न काठमाडौं महानगरको ताकेता, अन्यथा कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषदसहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र […]