लगानीमैत्री वातावरण बनाउन एनआरएनएको माग

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । आज सिंहदरबारमा (एनआरएनए)का पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी देशमा लगानीसम्बन्धी वातावरण बनाउन र नागरिकताको निरन्तरतालगायतका समस्या राखेका थिए । जवाफमा अर्थमन्त्री डा महतले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालमा अहिले लगानीको समस्या […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जनदेखि लिएर प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता जनाएका छन्। राप्रपाले राजसंस्थाको स्थापना गर्नुपर्ने भन्दै काठमाडौंमा वृहत जनप्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै मंगलबार नेपाली कांग्रेसले संसद अवरोध गरेको छ।निर्वाचन आयोगले उपनिर्वाचनको बेला २ दिन इलाम र बझाङका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ।

एनआरएनएद्वारा सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । शुक्रबार सिंहदरबारमा (एनआरएनए)का पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी देशमा लगानीसम्बन्धी वातावरण बनाउन र नागरिकताको निरन्तरतालगायतका समस्या राखेका थिए । जवाफमा अर्थमन्त्री डा महतले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित …

निजी क्षेत्रसँग सहकार्य गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग उद्योगीहरुको माग

'देशमा उद्योग स्थापना गर्ने वातावरण सरकारले बनाउनुपर्छ उनले भने, लगानी गर्न उद्योगीहरु धेरै तयारी नै छन्।' सिन्धुली उद्योग वाणिज्य संघको ३१ र ३२औँ साधारण सभामा बोल्दै उनले उद्योग वाणिज्य संघले गर्ने मेला महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुक...

वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।

‘लगानीमैत्री वातावरण बनाउँ’

काठमाडौं । निजी क्षेत्रका लागि लगानीमैत्री वातवरण बनाउन उद्योग व्यवसायीले सरकारसँग माग गरेका छन् ।  बिहिबार

राष्ट्रिय उत्पादन दशक घोषणा गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ को प्रदेशसभाले लगानीमैत्री वातावरण बनाउन आगामी १० वर्षलाई ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । भरतपुरमा आयोजित प्रदेशस्तरीय दोस्रो वार्षिक प्रदेशभामा उद्योगी व्यवसायीले देशलाई समृद्धि बनाउन स्वदेशी उद्योग, व्यवसाय प्रवद्र्धन गर्ने सरकारी विशेष कार्यक्रमको माग गरेका छन् ।