अवैधानिक गर्भपतनको विषयमा बनेको चलचित्रले प्रतिष्ठित भेनस चलचित्र महोत्सवमा मुख्य पुरस्कार जितेको छ। ‘ह्यापनिङ्ग’ सन् १९६० को दशकमा फ्रान्समा हुने गरेको अवैधानिक गर्भपतनको बारेमा आन्ड्रे दिवानले चलचित्र निर्देशन गरेकी हुन्। आफ्नो पढाइ पूरा गर्नको लागि एक महिलाले गर्भपतन गराउन चाहेको सेरोफेरोमा चलचित्र कथा बनेको छ। अवार्ड ग्रहण गर्दैगर्दा दिवानले भनिन्, ‘मैले यो चलचित्रमा रिस, चाहना, […]