निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।...

सम्बन्धित सामग्री

शिवरात्रिको सुरक्षा निगरानी ड्रोनमार्फत, चार हजार सुरक्षाकर्मी परिचालन

शिवरात्रि पर्व मनाउन आएकाहरूको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट गरिने भएको छ । शिवरात्रिभर निरन्तर ड्रोनबाट निगरानी हुने र सादा पोसाकका प्रहरी विशेष रूपमा सञ्चालन गर्ने जनाइएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार...

शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक

कालिकोट । यसअघि विद्यालय व्यवस्थापन समिति चयन गर्ने बेलाबाहेकको समयमा प्रायः अभिभावक विद्यालयमा देखा नै पर्दैन थिए । विद्यार्थीलाई विद्यालय पठाइदिए मात्र उनीहरू आफ्नो कर्तव्य पूरा भएको ठान्थे । तर, हिजोआज अभिभावकको सोच फेरिएको छ । उनीहरूले निरन्तर विद्यालय र विद्यालयको गतिविधिको निगरानी राख्न थालेका छन् । अभिभावकको निगरानी बढेपछि नरहरिनाथ गाउँपालिका–१ कोटबाडास्थित नन्दादेवी माध्यमिक […] The post शिक्षक र विद्यार्थीको निगरानी गर्दै अभिभावक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको समुद्र नजिकै मिसाइल आक्रमण

‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने।...

‘राजनीतिज्ञ, कर्मचारी र बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’

राष्ट्रियसभाका सांसद जीतेन्द्रनारायण देवले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्न केही राजनीतिज्ञ, कर्मचारी, बिचौलिया र ठेकेदारको ‘नेक्सस’लाई राज्यको अनुसन्धानकारी संयन्त्रले निरन्तर निगरानी गर्नुपर्ने धारणा राख्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद देवले कुनै पनि अमुक व्यक्तिलाई लामो समयसम्म शक्ति केन्द्रमा राख्नु नहुने तथा नेपाल प्रहरी र सबै खालका अपराध अनुसन्धान इकाइलाई राजनीतिकीकरण गर्न नहुने बताउनुभयो । अख्तियार …

गगन थापामाथि प्रहरीद्वारा निगरानी

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालन गराइएको आरोप लागेको छ। कांग्रेस महामन्त्री समेत रहेका थापा बसेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए। त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचयपत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन्। […]

अनधिकृत संरचनामाथि महानगरको निरन्तर निगरानी

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमाथिको अनुगमनलाई निरन्तरता दिएको छ । यही क्रममा सोमबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले न्युरोडस्थित वसन्तपुर प्लाजा, ९९ मार्ट, विशाल बजार, बिरा कम्प्लेक्स, सुरज आर्केडलगायतका क्षेत्रको अनुगमन...

जमुनाहा नाकामा प्रहरीले गर्छ सिसिटिभीबाट निगरानी

नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकाका प्रहरी हप्ता दिनअघि चर्चामा रहे। भारतबाट घर फर्किएकाहरुसँग पैसा उठाएको पाइएपछि जमुनाहाका इन्चार्जसहित १८ जना प्रहरी फेरिए। जमुनाहामा इन्चार्ज मीनबहादुर विष्टसहितको नयाँ टोली पठाइयो। नयाँ टोलीलाई ‘साख’ जोगाउने चुनौती रहेको छ। विष्टले यतिबेला बाहिरी तस्करीमात्रै होइन, आफ्नै कर्मचारीमाथि निरन्तर निगरानी गरिरहेको बताएका छन्। जमुनाहा नाकामा सिसीटीभी एउटा चालु अवस्थामा थियो। […]

अब तीन वर्षसम्म नोक्सानीमा रहेका संस्थालाई मात्र सूक्ष्म निगरानी

काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि तीन वर्षसम्म लगातार खुद नोक्सानीमा रहेका संस्थालाई सूक्ष्म निगरानी गर्ने भएको छ। आज सार्वजनिक भएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि, लगातार २ वर्षसम्म खुद नोक्सानीमा रहेका ऋणी फर्म, कम्पनी वा संस्थालाई सूक्ष्म निगरानी गर्दै आएको थियो। व्यवसायीहरूले निरन्तर यो विषय सम्बोधन हुनुपर्ने बताए पनि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको थिएन।

मानवीय क्षती हुन नदिन मकुना हात्तीलाईं निरन्तर निगरानी

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीबाट मानवीय क्षती हुन नदिनका लागि निरन्तर निगरानी गर्ने गरिएको छ।