मिटरब्याजीविरुद्धको संघर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित हुने

काठमाडौं। डेढ महिनादेखि काठमाडौं केन्द्रित प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरु घर फर्कने भएका छन्। गृह मन्त्रालय र मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष

सम्बन्धित सामग्री

सहमतिपछि मिटर ब्याज तथा ठगीविरुद्धको आन्दोलन स्थगित

सरकारसँग ५ बुँदे सहमतिपछि मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।काठमाडौंको माइतीघरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारसँग माग पूरा गर्ने सहमति भएकोले तत्काललाई आन्दोलन स्थगित गरिएको संघर्ष समिति अध्यक्ष राम सुरत गुप्ताले जानकारी गराए । गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएको थियो ।