काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन नसकेको बताएकी छन्। काँग्रेसको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यायले पार्टी शुद्धीकरण, संगठन सुधार र नेतृत्व तहमा महिलासहित समावेशी समूहको अर्थपूर्ण प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको बताएकी हुन्। उनले संविधानमा स्वीकार […]
काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । मंगलबार राणाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीले यस महाधिवेशनबाट एक महिलासहित तीन जना महामन्त्री चुन्नेछ । यस महाधिवेशनले २९७ सदस्यीय केन्द्रीय समितिका साथै २५ जना पदाधिकारी चुन्नेछ ।
जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन पुललाई आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सुपर ढलान […]
निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा श्यामकृष्ण खड्गीको मात्रै उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।