१५ देशमा फैलियो मंकिपक्स संक्रमण

लन्डन । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । […] The post १५ देशमा फैलियो मंकिपक्स संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मंकिपक्स ७५ देशमा फैलियो, विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकिपक्सको संक्रमण तिव्ररुपमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। ७५ मुलुकका १६ हजारभन्दा बढी मानिसमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। सन् १९५८ मा अनुसन्धानका ...

२० देशमा फैलियो मंकिपक्स, विश्वभर २०० जनामा संक्रमण पुष्टि

विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विभिन्न देशमा मंकिपक्सबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। हालसम्म विश्वभर २०० जनामा मंकिपक्सको संक्रमण देखिएको संगठनले जनाएको छ। यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो…