ललितपुर ३ मा अमृत खड्का र पम्फा भुसाललाई हराउँदै तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा कार्की […]

सम्बन्धित सामग्री

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...