मोटरसाइकल चोरीमा संलग्न गिरोह सार्वजनिक

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले भद्रपुरका २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, भद्रपुर ७ का २१ वर्षीय दीपक उराउ, भद्रपुर ७ कै २२ वर्षीय दिनेश राजवंशी, […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गए राति काठमाडौंको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा […]

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ / ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक... The post मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ appeared first on Purbeli News.