२३ जना एसपीको काज सरुवा, काे कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पुगेका छन् । त्यस्तै प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् । त्यस्तै सन्तोष सिंह […]

सम्बन्धित सामग्री

२३ एसपीको काज सरुवा [सूचीसहित]

नयाँ सरकार गठनको तरखर भइरहँदा नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २३ जनाको काज सरुवा गरेको हो ।

नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ । त्यस्तै दुर्गाराज रेग्मीलाई झापा र कोमल शाहलाई पर्सा सरुवा गरिएको छ भने राजकुमार सिलवाल सिन्धुली काजमा खटिएका छन् ।