अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने...

सम्बन्धित सामग्री

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]

दक्षिण कोरियाको प्रतिक्रियाप्रति उत्तर कोरिया आक्रोशित

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । बुधबार सत्तामा आएको १०० दिन पुरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर यूनले उनको प्रस्ताव दोहोर्याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमे

उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीच मैत्रीपूर्ण पत्र आदानप्रदान

उत्तर कोरियाली नेता किम जोङ उन र बाहिरिँदै गरेका दक्षिण कोरियाली नेता मून जाय–इन्बीच मैत्रीपूर्ण पत्र आदानप्रदान भएको समाचार बाहिरिएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘द कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार यही हप्ता मूनले किमलाई पत्र पठाउँदै आफ्नो सत्ता बहिगर्मनपछि कोरिया एकीकरणको लक्षमा लागिरहने बताएका थिए ।मूनको पत्रको जवाफ दिँदै किमले मूनलाई ‘राष्ट्रको महान उदेश्य’ का लागि उनले गरेको कामको लागि धन्यवाद दिएको समाचारमा उल्लेख छ ।  किमले पत्रमा आफू

किमद्वारा  "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ  उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब को

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

अमेरिका–उत्तर कोरिया वार्ता नहुने

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन्।

उत्तर कोरियाली मिडियामा छाएको ऐतिहासिक भेटवार्ता - Naya Patrika

उत्तर कोरियाका मिडियाले शुक्रबार सम्पन्न उत्तर कोरिया र दक्षिण कोरियाबीचको वार्तालाई ऐतिहासिक बताउँदै यसबाट एक नयाँ युगको सुरुवात हुने बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण...पूरा पढ्नुहोस् »

उत्तर कोरियाली नेता किम जोङ उन किन रेलबाट मात्रै यात्रा गर्दछन् ?

चैत १४ – थुप्रै आशंका र अनुमानपछि अन्ततः उत्तर कोरियाली नेता किम जोङ उन चीन आएको आधिकारिक पुष्टि भयो ।  चीन र उत्तर कोरिया दुवैले यसको आधि...