एमालेले बैठक बहिष्कार गरेपछि संसदको अवरोध हटाउन देउवाले ओलीसँग संवाद गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउन प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग व्यक्तिगत रूपमा पहल गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् । संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर […]

संसदको अवरोध हटे संसदीय समितिको सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटेमा संसदीय समितिको सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।

संसदको अवरोध हटाउन एमालेलाई सभामुखको ‘विशेष’ आग्रह

२९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि संसदमा लगातार नाराबाजी गर्दै आएको छ । आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् । बैठकमा सभामुख सापकोटाले रुलिङ गर्दै संसद अवरुद्ध हुँदा […]

संसदको अवरोध खुलाउनका लागि एमालेसँग छलफल गर्ने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेकोछ । लामो सयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विविध माग गर्दै संसद अबरुद्ध गर्दै आएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहिबार बसेको गठबन्धनको बैठकले सरकारले गरेका अहिलेसम्मको कामको समेत समीक्षा गरेको जनता समाजवादी पार्टीका केन्द्रीय समितिका […]

माओवादी र एकीकृत समाजवादीको शर्त : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्छ

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् । अहिलेसम्म ऋण तथा अनुदान […]

संसदको अवरोध खुलाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय

काठमाण्डाै – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताउनुभयो । उहाँले संसद नियमित चलाउन सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुन...

संसदको अवरोध हटाउन सहमति आवश्यक : रामचन्द्र पौडेल

काठमाडौं : सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताएका हुन्।उनले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र

संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ : रामचन्द्र पौडेल

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् । उनले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति

संसदको अवरोध हटाउन एमालेलाई उपेन्द्र यादवको आग्रह

नवलपरासी, पुष १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गर्नुभएको छ । जसपा पश्चिम नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गर्नुभएको हो । नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको उहाँको भनाई छ । विगतको […]

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसदको अवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक […]