काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

निर्माणाधीन काठमाडौँ–तराई÷मधेस  द्रुतमार्गको  सुरुङमार्ग  र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली  सेनाका  प्रवक्ता  सन्तोषबल्लभ  पौड्यालले द्रुतमार्गको   धेद्रे–लेनडाँडा   खण्डमा   सुरुङमार्ग र  हाइब्रिज  निर्माणको  ठेक्का  पाएको  चीनको पोली  च्याङ्दा  इन्जिनियरिङ  कम्पनी &nb

सम्बन्धित सामग्री