स्विट्जरल्याण्डलाई १-० ले हराउँदै ब्राजिल नकआउट चरणमा प्रवेश

८२ मिनेट लागे पनि ब्राजिलले गतिरोध तोड्दै स्विजरल्याण्डलाई १-० ले हराउन सफल भयो । ब्राजिलका लागि कासेमिरोले गोल गरेका थिए । जितसँगै ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरेको छ । उनीहरू फ्रान्ससँग राउन्ड अफ १६ मा पुग्ने एक मात्र टोलीका रूपमा सामेल भएका छन्। स्विट्जरल्यान्ड अझै ३ अंकसहित समूह जी मा दोस्रो स्थानमा छ र […]

सम्बन्धित सामग्री

हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?

विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् ।शनिबार डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको थियो । ४८ घण्टापछि ब्राजिल र पोर्चुगलले पनि आ–आफ्नो खेलमा जीत हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । अब अन्तिम चरणका खेलहरूले बाँकी १३ टोलीको टुङ्गो लगाउने छ ।आयोजक कतार मात्र दुई खेलपछि प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै, समूह एफबाट क्रोएसियासँग पराजित हुँदै क्यानड

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

एजेन्सी । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० […]

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ । सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो । खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए। ब्राजिलसँग पराजित […]

ब्राजिल र स्विट्जरल्याण्ड नकआउट चरणमा

पाँच पटकको च्याम्पियन ब्राजिलसँगै स्विट्जरल्याण्ड फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । पहिलो हाफ सकिँदा ब्राजिल र स्विस टिमले एक एक गोलको अग्रता बनाए । प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्रजि...