टी-ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट सुरु, १० टिमको सहभागिता

काठमाडौं, पुस २५ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ । यता मुलपानी क्रिकेट मैदानमा […]