कञ्चनपुरमा अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका […]

सम्बन्धित सामग्री

कैलालीबाट ट्याक्टरसहित अवैध काठ बरामद

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरबाट ट्याक्टरसहित १० गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो । से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख […]

उदयपुरमा पुन ३० क्युबिक फिट अवैध काठ बरामद

उदयपुरमा एकपछि अर्को ठाउँबाट अबैध काठ बरामद हुने क्रम जारी छ। गएको ३ दिनको अवधिमा ३ ठाउँबाट अवैध काँचो काठसहित ३ जना पक्राउ परिसकेका छन्।...

मकवानपुरको बकैयाबाट ४३ क्युफिट अवैध काठ बरामद

मकवानपुर प्रहरीले जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालबाट ४३.४१ क्युफिट अवैध चिरान काठ बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट धियालबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त चिरान काठ फेला पारेको हो। बकैया...

फर्निचर उद्योगबाट अवैध काठ बरामद

रौतहटके एक फर्निचर उद्योगबाट अवैध काठ बरामद भएको छ। वनबाट अवैध रुपमा ल्याइएको साल र सिसौको काठ डिभिजन वन कार्यालयले बरामद गरेको हो।...

डडेल्धुरामा विद्यालयबाट अवैध काठ बरामद

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमुना माध्यामिक विद्यालय परिगाउँको परिसरभित्र अवैध रूपमा काटिएको काठ बरामद गरिएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८ दशमलव ८० क्युफिट काठ बरामद गरेको हो। प्रारम्भिक विवरणअनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए। उनका अनुसार सिसमका आठ रूखको […]

संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३  हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद […]

अवैध काठ बरामद

रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो ।तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्

साढे छ लाख मूल्यको अवैध काठ बरामद

बुटवल– रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईमा सोही नगरपालिका १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका […]

धनकुटाका विभिन्न स्थानबाट लुकाइ राखेको अवैध काठ बरामद

धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध रुपमा काटीएको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले वडा नं ५ खोकुको जंगलबाट असोज २२ गते अवैधरुपमा लुकाई...

कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठ बरामद

कञ्चनपुर : बेलौरी नगरपालिका–२ बन्दाताल क्षेत्रबाट प्रहरीले मंगलवार ट्रयाक्टरसहित ठूलो परिमाणमा अवैध तरिकाले ल्याइएको काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार से१त ४७०३ नम्बरको ट्रयाक्टरमा ११ गोलिया (१०१ दशमलव ८४ क्यूविक फुट) सालको काँचो काठ लोड गरी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। ट्रयाक्टर चालक चक्र बहादुर चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक थापाले बताए। बरामद काठ ट्रयाक्टर र चाल